खाेज्नुहाेस

नेपाल खेलकुद महासङ्घ कैलालीको अधिवेशन जेठ २५ गते हुने

Image
navjiwan hospital

धनगढी – नेपाल खेलकुद महासङ्घ कैलालीको दोश्रो अधिवेशनको तयारी सम्पन्न भएको छ । दोश्रो अधिवेशन कैलालीको चौमालामा आयोजना हुन लागेको सयोंजक महेन्द्र भण्डारीले बताए । जेठ २५ गते आइतबार चौमालामा आयोजना हुन लागेको अधिवेशनको तयारी सकिएको उनले बताए ।

अधिवेशनमा ७५ जना प्रतिनिधिको सहभागिता रहने छ । सो प्रतिनिधीहरुले नयाँ नेतृत्व चयन गर्ने छ ।

attariya hospital