खाेज्नुहाेस

रोहितको कप्तानीमा स्कटल्याण्ड भ्रमणका लागि नेपाली टोली घोषणा

Image

नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा हुने शृंखलाका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

यो शृंखला जुन २०२५ मा आयोजना हुनेछ।

attariya hospital

घोषित टोलीको कप्तानी रोहित पौडेलले सम्हाल्नेछन् भने दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। टोलीमा अनुभवी खेलाडीदेखि युवा प्रतिभासम्मलाई समेटिएको छ।

टोली :

रोहित पौडेल (कप्तान)

maya metro hospital

आसिफ शेख

कुशल भुर्तेल

Karma Consultancy

अनिल कुमार साह

भीम सार्की

आरिफ शेख

navjiwan hospital

बशिर अहमद

गुल्शन कुमार झा

दीपेन्द्र सिंह ऐरी (उपकप्तान)

सन्दीप लामिछाने

सोमपाल कामी

करण केसी

ललित नारायण राजवंशी

नन्दन यादव

रिजन ढकाल

क्यानले विश्वकप लिग-२ शृंखला समाप्त भएपछि टी-२० आई टोलीमा थप गरिने खेलाडीहरुको नाम पनि सार्वजनिक गरेको छ। जसमा निम्न खेलाडीहरु रहेका छन्:

किरण ठगुन्ना, रुपेश कुमार सिंह, लोकेश बम