अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना मावीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सुरु भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस रहेको दुर्गालक्ष्मीमा निर्धारीत समयमै मतदान सुरु भएको हो ।


आज सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहित १२ क्याम्पसमा आज निर्वाचन भैईरहेको छ ।