खाेज्नुहाेस

प्रेस चौतारी सुदूरपश्चिमको इन्चार्जमा छत्याल

Image

धनगढी – प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दिलबहादुर छत्याल चयन भएका छन् । विराटनगरमा सम्पन्न १० औं महाधिवेशनबाट छत्याल प्रदेशको इन्चार्जमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि चौतारीका केन्द्रीय सदस्य थिए ।

navjiwan hospital

२०६४ सालमा पत्रकार महासङ्घ डोटी शाखाको अध्यक्षमा निर्वाचित भएका उनी नेपाल भारत पत्रकार संघका अध्यक्ष समेत हुन् ।

attariya hospital

उनी नागरिक दैनिकमा स्थापना कालदेखी सम्वाददाता रही हाल नागरिक दैनिकका सुदूरपश्चिम ब्युरो प्रमुख रहेका छन् ।