खाेज्नुहाेस

एमालेले आज कैलालीमा शक्ति प्रदर्शन गर्दै

Image

धनगढी – नेकपा एमालेले आज कैलालीमा शक्ति प्रदर्शन गर्दै छ । एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सोमबार जिल्लाका ३ ठाउँमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

navjiwan hospital

जसअन्तरगत अत्तरियादेखि धनगढीसम्म, घोडाघोडी र टीकापुरमा छुट्टाछुट्टै मोटरसाइकल ¥याली निकालिनेछ जनाइएको छ । अत्तरियादेखि धनगढीसम्म दिउँसो २ बजे मोटरसाइकल -याली निकालिने एमालले जनाएको छ ।

attariya hospital

एमालेले चैत २९ गते धनगढीमा विशेष जनसभा गर्ने तयारी गरेको छ ।