खाेज्नुहाेस

गोदावरीमा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु

Image
navjiwan hospital

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु भएको छ । बिहिबारबाट नगरपालिकाको वडा नं. १ बाट राष्ट्रिय परिचय पत्र वितरणको कार्य सुरु भएको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन भएको अभियानका दौरानमा राष्ट्रिय परिचय पत्रको फाराम भरेकाहरुको कार्ड वितरण कार्य भैरहेको नगरपालिकाले जनाएको छ । उक्त कार्य अन्य वडामा पनि जिल्ला प्रशासन कार्यालय कैलालीको टोलीबाट वितरण गरिने बताईएको छ ।

attariya hospital