
डडेल्धुरा – डडेल्धुरा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल विजयी भएको छ । क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका गौरव ऐर विजयी भएका हुन ।
यस्तै स्ववियु सचिवमा नेविसंघकै बिन्दु साउद र कोषाध्यक्षमा सृजना बिष्ट निर्वाचित भएका छन् ।

















