खाेज्नुहाेस

बझाङमा भिरबाट खसेको ढुङ्गा लागेर एक जना घाइते

Image
file photo
navjiwan hospital

बझाङ – बझाङमा भिरबाट खसेको ढुङ्गा लाग्दा एक जना घाइते भएका छन्। बिहिबार तलकोट गाउँपालिका–२ बस्ती स्थित सुगाड खोलामा दाउरा काट्ने क्रममा भिरबाट अचानक ढुङ्गा खस्दा २७ वर्षीय दिनेश सार्की घाइते भएका हुन ।

घाइते सार्कीको जिल्ला अस्पताल बझाङमा सामान्य उपचार पछि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital