अत्तरिया – गोदावरीलाई केन्द्रमा राखेर लामो समयदेखि यस क्षेत्रको समाजसेवामा खटिएका व्यक्तिका रुपमा चिनिन्छन स्व. टिकादत्त जोशी । एक्कासि बिरामी भएर सेती अस्पतालमा भर्ना भएका जोशीको फागुन १५ गते निधन भएको थियो । यस क्षेत्रका दर्जनौँ संघसस्थामा जोडिएका जोशी कुनै समसामयिक विषयमा आफ्नो धारणा राखिहाल्ने व्यक्तिका रूपमा चिनिन्थे ।

यसबिच लामो समय वनकर्मीका रूपमा पनि काम गरेका जोशी सँग हामीले गोदावरीमा राजधानी तोकिएको ६ वर्ष पुगेको सन्दर्भमा असोज ११ गते कुराकानी गरेका थियौ ।

प्रस्तुत छ वहाँ सँग गरिएको कुराकानीको सम्पादीत भिडियोको अंश















