खाेज्नुहाेस

प्रेस चौतारी सुदूरपश्चिम अध्यक्षमा नरेन्द्र कार्की निर्वाचित

Image

धनगढी – प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्वाचित भएका छन् । फागुन १६ र १७ गते सम्पन्न दोस्रो अधिवेशनबाट कार्की निर्वाचित भएका हुन् ।

navjiwan hospital

यस्तै कमिटीको उपाध्यक्षमा उपाध्यक्ष मीन ठकुरी र कल्पना बोहरा निर्वाचित भएका छन । कमिटीको महासचिवमा भानुभक्त आचार्य कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त, सचिवहरू लोकेन्द्रबहादुर ओझा, अमरराज भट्टराई, दीपकराज जोशी, खेम ढुङ्गाना, मदन विक, गीता चौधरी निर्वाचित भएको निवर्तमान अध्यक्ष कृष्ण ओलीले बताए ।

attariya hospital

सदस्यमा वीरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह विष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित विक, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार भरत साउद (आलोक), बहादुर साउद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड र धनबहादुर विक रहेका छन् ।