खाेज्नुहाेस

बझाङमा बालिकामाथि जबरजस्ती करणी

Image

बझाङ – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङमा एक युवक पक्राउ परेका छन् ।

navjiwan hospital

जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्ने मष्टा गाउँपालिका-४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

attariya hospital

विवेकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।