खाेज्नुहाेस

बझाङकी तुलसीले ९६ वर्षमा पाइन् नागरिकता

Image
navjiwan hospital

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी ९६ वर्षीया तुलसीदेवी जोशीलाई पहिलो पटक नागरिकता प्रदान गरिएको छ। जीवनभर कृषिमा सक्रिय र गाउँमा अग्रज किसानको रूपमा परिचित जोशीलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले शनिबार उनलाई नागरिकता प्रदान गरिन्।

जोशीको जन्म विसं १९८६ साउन ११ गते थलारा गाउँपालिका–७ मा भएको थियो।

attariya hospital