खाेज्नुहाेस

बझाङमा फरार प्रतिवादी पक्राउ

Image

बझाङ – बझाङमा फरार प्रतिवादी पक्राउ परेका छ्न ।

navjiwan hospital

जिल्ला अदालत बझाङले कर्तब्य ज्यान मुद्दामा ९ बर्ष ७ महिना १८ दिन कैद सजाय तोकिएका सुर्मा गाउँपालिका – २ का ६५ वर्षीय अफि बोहरालाई पक्राउ गरेको हो ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।