खाेज्नुहाेस

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय सदस्यमा दोहोरिए गोदावरीका पनेरु

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ का गणेश पनेरु नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय सदस्यमा दोहोरिएका छन । गोदावरी नगरपालिकाका जिन्सि शाखा प्रमुख समेत रहेका उनि पुनः सोही पदमा दोहोरिएका हुन ।

navjiwan hospital

संगठनको शनिबार सम्पन्न १२औ अधिवेशनले भुगोलबाट पनेरुलाई केन्द्रिय सदस्यमा सर्वसम्मत चयन गरेको हो । पनेरु यस अघि पनि संगठनको केन्द्रिय सदस्य रहेका थिए ।

attariya hospital

उनि गोदावरी नगरपालिकामा विगत ५ वर्षदेखी जिन्सी शाखा प्रमुखको रुपमा कार्यरत छन ।