खाेज्नुहाेस

काठमाडौं फर्किए भीम रावल

Image

धनगढी – मातृभूमि जागरण अभियान परिकल्पनाकार डा. भीम रावल सुदूरपश्चिममा अभियान सकेर काठमाडौं फर्किएका छन् ।

navjiwan hospital

एमालेले सङ्गठित सदस्यताबाट निष्कासन गरेपछि पुस १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी मातृभूमि जागरण अभियान घोषणा गरेका उनी लगत्तै झापा गएका थिए ।

attariya hospital

त्यसपछि सुनसरी हुँदै अछामसम्म पुगेका उनी बिहीबार काठमाडौं फर्किएका हुन । झन्डै एक महिना सुदूरपश्चिममा बसेका उनले आगामी कामबारे विचार विमर्श गरेर तय गर्ने बताए ।