खाेज्नुहाेस

गौरीगंगामा नालामा लडेको अवस्थामा भेटिएका एक जनाको मृत्यु

Image

धनगढी– कैलाली गौरीगंगा नगरपालिका– २ मा नालामा लडेको अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

वडाको मोन्यालस्थित बेहडाबाबा सडकखण्डमा नालामा लडेको अवस्थामा भेटिएका ४० वर्षिय फुलराम चौधरीको मृत्यु भएको हो । बुधबार साँझ नालामा लडेको अवस्थामा भेटिएका चौधरीलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा ल्याईएको थियो ।

attariya hospital

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।