खाेज्नुहाेस

बझाङमा किशोरी करणी गरेको अभियोगमा युवक पक्राउ

Image
सांकेतिक फोटो
navjiwan hospital

बझाङ – बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २४ वर्षीय धर्म राज गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

गिरीले ती किशोरीलाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

attariya hospital