खाेज्नुहाेस

भीम रावलको मातृभुमी जागरण अभियानलाई साथ दिने भन्दै विज्ञप्ती जारी

Image

धनगढी– डाक्टर भीम रावल नेतृत्वको मातृभुमी जागरण अभियानलाई साथ दिने भन्दै नेकपा एमालेका ५९ जना नेता कार्यकर्ताले विज्ञप्ती जारी गरेका छन । उनिहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै रावल नेतृत्वको अभियानलाई समर्थन गर्ने घोषणा गरेका हुन ।

अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो ।

attariya hospital
navjiwan hospital

हेर्नुस नामावली