चुरे गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

अत्तरिया– कैलालीको चुरे गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । आईतबार गाउँसभाको १६औ अधिवेशन सम्पन्न भएको हो ।

Karma Consultancy

गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीको अध्यक्षतामा बसेको अधिवेशनले विभिन्न निर्णयहरु पारित गरेको छ ।

citizen security services

जसमा बजेट संसोधन गर्ने, योजनाहरु कार्यान्वयन गर्ने, कार्यपालिकाले गरेका निर्णय र खर्चहरु अनुमोदन गर्ने लगायत रहेको अध्यक्ष बोगटीले जानकारी दिए । अधिवेशनमा कार्यपालिकाका सम्पुर्ण पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.