खाेज्नुहाेस

बझाङमा ढुंगा लागेर एक महिलाको मृत्यु

Image
सांकेतिक फोटो
navjiwan hospital

बझाङ – बझाङमा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर थलारा गाउपालिका–९ आमवगरस्थित भुवा टोलीकी ३८ वर्षीया पच्चकला जोशीको मृत्यु भएको हो । उनी स्वास्थ्य स्वयमसेविका पनि हुन ।

शनिबार कच्ची सडकको माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital