खाेज्नुहाेस

बझाङमा भूकम्पको धक्का

Image

बझाङको धमेना केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको परकम्प गएको छ।

navjiwan hospital

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साझ ५ बजेर ८ मिनेटमा परकम्प गएको हो।

add everest academy
attariya hospital

बझाङसँगै आसपासका जिल्लामा समेत परकम्पको धक्का महसूस गरिएको छ।