खाेज्नुहाेस

बझाङमा भूकम्प

Image
navjiwan hospital

बझाङ- बझाङमा भूकम्प गएको छ । बुधबार बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको जानकारी दिएको छ ।

attariya hospital