खाेज्नुहाेस

बझाङको सुर्मा-४ मा कांग्रेसका पुकारा विजयी

Image

बझाङ -बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार धिरेन्द्र पुजारा विजयी भएका छन् ।

navjiwan hospital

पुजाराले ६५७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लठिचन्द्र बोहराले ४८७ मत प्राप्त गरे। यहाँ माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत प्राप्त गरे ।

attariya hospital

यहाँ यसअघि एमालेले जितेको थियो । एक हजार ५५४ मतदाता रहेको सुर्मा ४ मा आइतबार भएको उपनिर्वाचनमा एक हजार १७८ मत खसेको थियो ।