खाेज्नुहाेस

बझाङमा गोठको धुरी भाँचिदा एक महिला घाइते

Image
navjiwan hospital

बझाङ- बझाङमा गोठको धुरी भाँचिदा एक महिला घाइते भएकी छन् । जयपृथ्वी नगरपालिका-१ कैलाशमा हिरा शाहीको निर्माणाधीन गोठको धुरी भाँचिदा चोट लागेर उनी घाइते भएकी हुन् ।

निर्माणाधीन गोठमा माथिल्लो तला हाल्ने क्रममा बिहीबार तल्लो तलाको धुरी भाँचिदा गोठभित्र रहेका २ वटा गोरु मरेका छन् । हिराको टाउँको, घुडा र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

attariya hospital