खाेज्नुहाेस

बझाङमा अरिङ्गालको टोकाइबाट दुई बालबालिकाको मृत्यु

Image

बझाङ – बझाङमा अरिङ्गालको टोकाइबाट दुई बालबालिकाको मृत्यु भएको छ । शनिबार बिहान अरिङ्गालको टोकाइबाट थलारा गाउँपालिका – २ डोरगाउका ३ बर्षिय सुरबिर खाती र ५ वर्षिया सिया खातिको मृत्यु भएको हो । अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिका प्रबक्ता रबिन्द्र खातीले बताएका छ्न ।

navjiwan hospital

उनका अनुसार घाइते हुनेमा ७ वर्षिया सुमि खाती उनकी आमा डम्मरा खाती र बजै रहेकि छन । उनीहरुको रायल प्राथमिक स्वास्थ चौकीमा उपचार भैरहेको छ ।

attariya hospital

मृतक र घाईत सवै एकै परिवरका सदस्य रहेकाछन ।