खाेज्नुहाेस

बझाङमा पोखरीमा डुबेर एक बालकको मृत्यु

Image
navjiwan hospital

अत्तरिया- बझाङमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका-७ सुबेडाका हरिप्रसाद सुवेदीका ४ वर्षीय छोरा हिमेशको मंगलबार बिहान पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घर नजिकैको पोखरीमा डुबेको अवस्थामा फेला परेका उनलाई जिल्ला अस्पताल पुगाउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

attariya hospital