अत्तरिया – कैलालीबाट लागू औषध (चरेस) सहित एक यूवक पक्राउ परेका छ्न । गौरीगंगा नगरपालिका-४ राजिपुर स्थानीय मान बहादुर साउद पक्राउ परेका हुन ।
उनको साथबाट १८ ग्राम ७९० मिलिग्राम लागू औषध (चरेश) बरामद गरिएको ईलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ ।