खाेज्नुहाेस

कैलालीबाट चरेशसहित एक किशोर पक्राउ

Image

धनगढी – कैलालीबाट चरेशसहित एक किशोर पक्राउ परेका छन् ।

navjiwan hospital

गौरीगंगा नगरपालिका–४ सिद्धबाबा चोकबाट सोही ठाउँ बस्ने १६ वर्षीय किशोर पक्राउ गरेका हुन ।

attariya hospital

शुक्रबार इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट १८ ग्राम लागूऔषध (चरेश) बरामद गरिएको प्रहरीले जनाएको छ ।