खाेज्नुहाेस

मालाखेती प्रहरीका डीएसपी उत्कृष्ट घोषित

Image
navjiwan hospital

कैलाली- कैलालीस्थित इलाका प्रहरी कार्यालय मालखेतीका प्रमुख, डीएसपी गङ्गाबहादुर थापा उत्कृष्ट प्रहरी घोषित भएका छन् । उनी बुधबार ६९औँ प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत भएका छन् ।

उनलाई कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्रीले पुरस्कृत गरेका थिए । सोही कार्यक्रममा थापासँगै अन्य १० जना प्रहरी कर्मचारी पनि सम्मानित भएका थिए ।

attariya hospital