खाेज्नुहाेस

बाजुरामा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु

Image
navjiwan hospital

बाजुरा – बाजुरामा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका – ५ मा अरिङ्गालको टोकाईबाट स्थानीय ६५ वर्षीय अंगे बडुवालको मृत्यु भएको हो । अरिङ्गालको टोकाईबाट डम्म साउँद घाइते भएको वडा अध्यक्ष धरमपाल मिजारले जानकारी दिएका छन ।

वडा अध्यक्ष मिजारका अनुसार अरिङ्गालको टोकाईबाट घाइते भएका साउँदलाई बडीमालिका नगरपालिकाको समन्वयमा थप उपचारका लागि धनगढी रिफर गरिएको छ । मृतक अंगे बडुवालको आइतबार दाहसंस्कार गरिएको छ ।

attariya hospital