धनगढी – कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन्। गौरीगंगा नगरपालिका–३ शिवगंगा खोलामा करेन्ट लगायर माछा मार्ने क्रममा करेन्ट लागेर १८ वर्षीय राजेश राजी घाइते भएका हुन ।
उनको चौमालामा रहेको डिके अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।