सुनको मूल्य एक सयले घट्यो

काठमाडौँ- सुनको मूल्य आज एक सय रुपौयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

Karma Consultancy

आज चाँदीको मूल्य पनि ५ रुपैयाँ घटेर तोलाको एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.