अत्तरिया- पहिरो खसेर अवरुद्ध सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ । डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि बुधवार रातिदेखि राजमार्ग अवरुद्ध भएको थियो ।
अवरुद्ध राजमार्ग एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो ।