खाेज्नुहाेस

बझाङकी आशा दिल्लीबाट सम्पर्कविहीन

Image
navjiwan hospital

बझाङ- बझाङकी आशा सार्की भारतको दिल्लीबाट सम्पर्कविहीन भएकी छन् । छबिसपाथिभेरा गाउँपालिका-५ खतेडा घर भई हाल भारतको न्यु दिल्ली बसोबास गर्ने अशोक सार्कीकी ३८ वर्षीया श्रीमती आशा सार्की गत भदौ १८ गतेबाट सम्पर्कविहीन भएकी हुन् ।

उनलाई मानशिक समस्यासमेत रहेको पारिवारिक स्रोतले बताएको छ । आशालाई कसैले देखे ९१७८३८०३२५७८ र ००९७७९७६५३१९४७७ मा सम्पर्क गरी खबर गरिदिन वा नजिकको प्रहरीमा जानकारी गराइदिन अनुरोध गरिएको छ ।

attariya hospital