खाेज्नुहाेस

सुनको मूल्य बढेको बढ्यै, कति पुग्यो आज ?

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्यले पछिल्ला केही दिनदेखि लगातार नयाँ रेर्कड बनाउँदै आएको छ । आज पनि तोलामा पाँच सय रुपैयाँले बढेर सुनको मूल्यले अर्को कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital