खाेज्नुहाेस

बझाङमा चितुवाको छालासहित एक जना पक्राउ

Image
navjiwan hospital

बझाङ – बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्। चितुवाको छाला सहित जयपृथ्बी नगरपालिका–१० चैनपुरमा थलारा गाउँपालिका–८ का हरिलाल जोशी पक्राउ परेका हुन।

उनको साथबाट ८ फिट २ इन्च लामो र ३ फिट २ इन्च चौडाइ भएको चितुवाको छालासहित बरामद गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट खैरो रंगको दाँत, र पञ्जा समेत प्रहरीले फेला परेको जनाएको छ।

attariya hospital