खाेज्नुहाेस

डडेल्धुराकी विमला मृत फेला, टिकटकमा थिइन् भाइरल

Image
navjiwan hospital

डडेल्धुरा- डडेल्धुराकी एक युवती मृत फेला परेकी छन् । गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।

टिकटकमा भाइरल विमलाका २ लाख २४ हजार फलोअर छन् । उनी बुधबार झुण्डिएको अवस्थामा फेला परेकी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital