खाेज्नुहाेस

सुनको मूल्य आज दुई सयले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको बताएको छ ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital