खाेज्नुहाेस

सेती नदीमा देखियो एक शव

Image
navjiwan hospital

डोटी- डोटीस्थित सेती नदीमा एक शव देखिएको छ । दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजार पक्कि पुल नजिकै सेती नदीमा मानिसको शव देखिएको हो ।

बिहीबार बिहान स्थानीयले शव देखेपछि खबर गरेका र अहिले शव निकाल्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

attariya hospital