खाेज्नुहाेस

अनुयाले जितिन् ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

Image
navjiwan hospital

काठमाण्डौ- ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । हिजो बेलुका आयोजित ग्राण्ड फिनालेमा प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् ।

उनले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।

attariya hospital