खाेज्नुहाेस

डोटीमा बस दुर्घटना

Image

डोटी – डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका – ४ समुहगाडमा आज बिहान दुर्घटना भएको हो ।

navjiwan hospital

दुर्घटनामा १४ जना पुरुष र २ जना महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

attariya hospital

घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको पुर्ण विवरण आउन बाँकी रहेको जनाएको छ।