खाेज्नुहाेस

सुनको मूल्य १५ सयले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ । आज सुन तोलामा एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर एक हजार सात सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital