खाेज्नुहाेस

धनगढीका थप १ जनामा हैजा पुष्टि

Image
navjiwan hospital

धनगढी – धनगढीका थप एक जनामा हैजा पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका – १ का थप एक जनामा हैजा पुष्टि भएको हो । यो सँगै कैलालीमा हैजाका बिरामीको संख्या ८ पुगेको छ ।

कैलालीका सहित देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।  दिशाजन्य पदार्थ पानी वा खाने वस्तुमा मिसिन गई हैजा सङ्क्रमण फैलने गर्दछ ।

attariya hospital