खाेज्नुहाेस

बैतडीमा डेंगु नियन्त्रण गर्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

Image

बैतडी- बैतडीमा स्वास्थ्य कार्यालयको आयोजना र स्थानीय तहहरुको समन्वयमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गएिको छ ।

navjiwan hospital

दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए । पानीका ड्रम, पानी जम्ने खाडल, पुराना टायर, पानीका बोतल, फूलका गमला, पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फुल पार्ने भएकाले सरसफाइ गरिएको उनले बताए ।

attariya hospital

अहिले जिल्लाभरी लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेकाले अभियान सरिक हुन स्वास्थ्य कार्यालयले सबैमा आग्रह समेत गरेको छ ।