खाेज्नुहाेस

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

Image

काठमाडौँ- शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधनको भएको छ ।

navjiwan hospital

लामो समयदेखि मिर्गौला रोगबाट पीडित उनको आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा आज बिहान निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए ।

attariya hospital

शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ नाम लिइने गुरुदेव कामतले पछिल्ला ४० वर्षदेखि काठमाडौँमा रहेर नेपाली गीत, सङ्गीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए ।