खाेज्नुहाेस

धनगढीमा एक महिलाको शव फेला

Image
सांकेतिक फोटो
navjiwan hospital

धनगढी – कैलालीको धनगढीमा एक महिलाको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–७ मा रहेको सामुदायिक वनमा महिलाको शव फेला परेको हो ।

शव फेला पर्नेमा कैलारी गाउँपालिका–५ बड्की पलिया घर भई हाल धनगढी उपमहानगरपालिका–८ मोतिचोकमा कोठा गरी बस्दै आएकी ३१ वर्षीय रितु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital