खाेज्नुहाेस

सुनको मूल्य २ हजार ४ सयले घट्यो

Image
navjiwan hospital

काठमाडौँ- आज सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको छ । सुन आज एक लाख ४५ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital