खाेज्नुहाेस

बाजुराको साँफे–मार्तडी सडक खुल्यो

Image
file photo
navjiwan hospital

बाजुरा- पहिरोले अबरुद्ध भएको बाजुराको साँफे–मार्तडी सडक खुलेको छ । बुढिगंगा नगरपालिका-३ ताप्रिसेरा, बडीमालिका नगरपालिका-४ रिला र बडीमालिका-९ कारागार नजिकै शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएपछि दिउँसोदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital