खाेज्नुहाेस

पहिरोले साफेँ–मार्तडी सडक ठाउँ ठाउँमा अबरुद्ध

Image
file photo
navjiwan hospital

बाजुरा– पहिरोले साफेँ मार्तडी सडक ठाउँ ठाउँमा अबरुद्ध भएको छ । राति परेको अबिरल बर्षा संगै आएको पहिरोले बुढिगंगा नगरपालिका ३ ताप्रिसेरा, बडिमालिका नगरपालिका ४ रिला र बडिमालिका ९ कारागार नजिकै सडक अवरुद्ध भएको हो ।

अहिले अबरोध भएको सडकको पहिरो हटाउन पहल भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital