गोदावरीकी एक युवती कोठामै मृत फेला

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-३ खमौराकी २१ वर्षीया पूर्णिमा महता आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

Karma Consultancy

महता गएराति साढे १२ बजे आफ्नै सुत्ने कोठाको पंखामा दोपट्टाले झुन्डिएको अवस्थामा मृत भेटिएकी इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.